शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

रेडियो बीरगन्जको बार्षिक उत्सवमा सताव्यापी कार्यक्रम,१८ गते रक्तदान र २५ गते बृहत संस्कृतिक कार्यक्रम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ मंसिर – मध्य तराईको पहिलो रडियो स्टेशन रेडियो बीरगन्ज ९९ मेगाहर्जले आफ्नो १९ औं बार्षिक उत्सव सताव्यापी कार्यक्रमको आयोजना गरी मनाउँने जनाएको छ । रेडियो परिसरमा बुधवार आयोजित पत्रकार सम्मेलनमा पर्सा एफ.एम. प्रा.लि.का कार्यकारी अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखी बार्षिक उत्सवको अवसरमा अन्य कार्यक्रमको पनि आयोजना गर्ने बताए ।

- Advertisement -

रेडियोले मंसिर १८ गते देखि २७ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गर्ने कार्य सूची तयार गरेको साहले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रम अन्तरत १८ गते रेडियो परिसरमा बृहत रत्तदान कार्यक्रम,२५ गते आदर्श नगर बीरगन्जमा बृहत संस्कृतिक कार्यक्रम तथा २७ गते बीरगन्ज टिभीको नियमित प्रसारण लगायतको कार्यक्रम आयोजना गर्ने अध्यक्ष साहले बताए ।

२५ गते आयोजना हुने बृहत संस्कृति कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तथा कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने पत्रकार सम्मेलनमा साहले जनाकारी दिए ।

- Advertisement -

संस्कृति कार्यक्रममा नेपालका चर्चित गायक हेमन्त शर्मा,प्रकाश सपुत,अमिस्ता अधिकारी,एलिना चौहान,कमल खत्री,संजु अमात्य,सुनिल पंडित,कमेडियन सुबोध गुप्ता तथा कलिउड डाण्स ग्रुप हेटौडाका कलाकारहरुले प्रस्तुती दिने कार्यक्रममा तय भएको रेडियोका अध्यक्ष साहले बताए ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ पर्साका सल्लाहाकार रितेश त्रिपाठी,समुदायिक प्रहरीका राम शर्राफ,कान्तिपुरकर्मी पंकज श्रेष्ठ,आरके पटेल,जसपाका बीरगन्ज महानगर अध्यक्ष ईश्वचन्द्र यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो बीरगन्जका समाचार बाचक एवम् प्रस्तोता उज्जवल घिमिरेले गरेका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार