शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
24.1 C
Kathmandu
35 C
Birgunj

नेपाली काँग्रेसको जनकपुरमा जारी अधिवेशनमा झडप

सिफारिस

- Advertisement -

जनकपुरधाम, पुुस ७ । निधि पक्षका रामसरोज यादव पक्षले भोलि र देउवा पक्षले आजै राति नै मतदान गराउनु पर्ने भन्ने माग गरिरहेको बेला झडप भएको हो ।

- Advertisement -

अहिले मतदान स्थलको अवस्था तनावग्रस्त बनेको छ । दिउँसो १ बजेबाट मतदान गर्ने निर्वाचन समितिले भनेपनि अहिलेसम्म सुरु हुन सकेको छैन । निर्वाचनस्थल स्थानीय गोपाल धर्मशालामा सभापतिका उम्मेदवारद्वय रामसरोज यादव र कृष्ण प्रसाद यादव पक्षका युवाहरुले निर्वाचन गराउने वा नगराउने बिषयमा नारावाजी गरिरहेका छन् ।

रामसरोज प्यानलका युवाहरु गृहमन्त्री बालकृष्ण खाँणबिरुद्ध नारावाजी गरिरहेका छन् भने कृष्ण यादव प्यानलका युवाहरु मन्त्री रामसरोज यादवबिरुद्ध नारावाजी गरिरहेका छन् । सोही क्रममा दुबै समूहबिच सामान्य झडप समेत भएको छ ।

कृष्ण यादव पक्षले आजै निर्वाचन हुनुपर्ने अडान राखेका छन् भने रामसरोज पक्षका युवाहरुले भोली बिहीबार निर्वाचन गर्नुपर्ने भन्दै नारावाजी गरिरहेका छन् ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार