शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

विशेष अदालतले थाल्यो अनलाइनबाटै...

काठमाडौं,१६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ ।...

परीक्षा बोर्डले एसईईको...

काडमाडौं,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका...

कटुवा पेस्तोल लगायतका हतियारसहित...

काठमाडौँ,१६ चैत । जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा...

युवती हत्या आरोपमा एक...

बुटवल,१६ चैत । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा...
23.1 C
Kathmandu
34.8 C
Birgunj

बतासलाई कारबाही गर्न मलाई देउवा र ओलीको साथ छ : पर्यटनमन्त्री आले

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२६ पुस । पर्यटनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्र भौतिक संरचना बनाउने बतासविरुद्ध कारबाही गर्न आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफूलाई साथ दिएको दाबी गरेका छन् ।

- Advertisement -

मन्त्री आलेले आज आयोजित पत्रकारसम्मेलनमा बतास समूहलाई संग्रहालयको जग्गा दिने कार्यविरुद्ध कारबाही गर्न आफूलाई सबैको साथ रहेको दाबी गरेका हुन् ।

‘प्रधानमन्त्री देउवाले त मलाई यो काम गरेकोमा धन्यावाद दिइसक्नु भएको छ । ओलीले पनि यसमा आफूलाई नजोड्न भनेर मेरो कामलाई साथ दिनु भएको छ,’ आलेले भने, ‘साँठगाँठको कुरा थाहा भएन उहाँहरु दुवैले मलाई साथ दिनु भएको छ । मलाई कसैले रोकतोक गर्दैन ।’

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार