26.1 C
Kathmandu
Wednesday, August 17, 2022
Date
बुध, भदौ १, २०७९
Wed, August 17, 2022
26.1 C
Kathmandu
33.4 C
Birgunj

राष्ट्रियसभाकी उपाध्यक्ष दाहाललाई कोरोना संक्रमण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२९ पुस । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण भएको छ। स्रोतका अनुसार दाहाललाई केही दिनअघि कोरोना संक्रमण भएको हो। उनको स्वास्थ्य अवस्था सामान्य छ।

- Advertisement -

दाहाल नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य बनेकी थिइन्। पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूलाई कोरोना संक्रमण भएको छ।

- Advertisement -

माओवादी केन्द्रको आठौं महाधिवेशनलगत्तै नेताहरूलाई कोरोना संक्रमण भएको हो। २०७४ चैतमा राष्ट्रिय सभा उपाध्यक्ष बनेकी दाहालको कार्याकाल आगामी फागुन २० मा सकिँदैछ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -