26.1 C
Kathmandu
Wednesday, August 17, 2022
Date
बुध, भदौ १, २०७९
Wed, August 17, 2022
26.1 C
Kathmandu
33.4 C
Birgunj

कस्तो रहला आजको मौसम ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

- Advertisement -

जल तथा मासम पुर्वानुमान महाशाखाका अनुसार शनिबार दिनभर प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

- Advertisement -

यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -