25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

चौंथो सहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता माघ ४ गते देखि संचालन हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३ माघ – चौंथो सहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता यहि माघ ४ गते देखि ८ गते सम्म हुने भएको छ । नेपाल हक्की एसोसिएशनको मिति २०७८ पौस १० गते बसेको बैठकले संघकै आयोजना प्रतियोगिता संचालन गर्ने निर्णय गरेको छ ।

- Advertisement -

खेल बीरगन्ज महानगरपालिको आदर्श नगर रंगशाला आयोजना हुने संघले प्रेस बिज्ञप्ती निकालेर जानकारी दिएको छ । सोमवार संघले निकालेको बिज्ञप्तीमा महिला तथा बालबालिको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सानो पाइलाको सहकार्य खेल संचालन गर्ने तायरी गरेको जनाएको छ ।

खेलमा नेपाली सेना,सुदुरपश्चिम,लुम्बिनी, गण्डकी,प्रदेश १ र मधेश प्रदेश गरी ६ टिमको सहभागीता रहने बिज्ञप्तीमा संघले उल्लेख गरेको छ । खेल लिगकम नकआउटको अधारमा खेलाइने तथा प्रमथ,द्वितिय र तृतिय हुने टिमलाई क्रमशः ५० हजार ,३० हजार र १५ हजार पुरस्कार प्रदान गरिने संघका बरिष्ठ उपाध्यक्ष अनिल प्रसाद शर्मा द्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ । प्रतियोगिताको अनुमानित खर्च १६ लाख ५० हजार रहेको आयोजकले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -