शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

चार दिनदेखि लगातार घटेको शेयर बजार आज तीन अङ्कले बढ्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१३ माघ । ४ दिनदेखि लगातार घटेको शेयर बजार काराेबार हुने हप्ताको अन्तिम दिन भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन दशमलव २९ अङ्कले बढेर २ हजार ७ सय ७९ दशमलव ९३ विन्दुमा पुगेको छ ।

- Advertisement -

आज निर्जीवन बीमा समूहकाे शेयर सबैभन्दा धेरै १ सय ३२ अङ्कले बढ्दा फाइनान्स, जलविद्युत्, उत्पादन, अन्य समूहको शेयर सामान्य बढेको छ । फाइनान्स समूहकाे शेयर १४, जलविद्युतकाे ५ , उत्पादनकाे २५ र अन्य समूहकाे शेयर १७ अङ्कले बढेकाे छ ।

आज ६६ लाख ७५ हजार कित्ता शेयर ३ अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्याेरेन्सको २० करोड रुपैयाँको शेयर किनबेच भयो ।

- Advertisement -

विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर आज पनि १० प्रतिशतले बढेको छ । सप्तकोसी विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार