25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

पर्सामा टिपरको ठक्करबाट घटनास्थलमै साइकलयात्रीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ माघ । पर्साको सखुवाप्रसौनीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

- Advertisement -

सखुवाप्रसौनी गाउँपालिका-२ लक्ष्मीपुरस्थित सडकमा प्रदेश २-०३-००१ ख २१६३ नम्बरको टिपरले पर्सागढी नगरपालिका-१ घटनीटोल बस्ने ४५ वर्षीय तुरन चौधरीलाई ठक्कर दिएको हो।

ठक्करबाट बुधबार दिउँसो घटनास्थलमै चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।​

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -