शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

गर्मीमा पिउने उखुको रसकाे यस्ता छन् फाइदा !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । उखुको रस सेवन गर्नाले एनीमिया, जण्डिस लगायत रोगबाट टाढै राख्छ । उखुमा प्रशस्त मात्रामा मिनरल, भिटामिन र एन्टीअक्सिडेन्ट पाइन्छ । जसको सेवनले परिर्वतित मौसममा हुने विभिन्न रोगबाट मुक्ति मिल्छ । साथै जो व्यक्ति तौल घटाउने सोचमा छ उसका लागि पनि उखुको रस निकै फलदायी हुन्छ । किनकी उखुको रसमा चिल्लोपन सून्य हुन्छ ।

- Advertisement -

साथै यसमा भएको गुलियो पनि प्राकृतिक भएकाले यसले मधुमेहका बिरामीका लागि पनि कुनै हानी गर्दैन । उखुको रस खानुका फाइदाहरू निम्न छन् :

– अनुहारको चायाँ हटाउछ नियमित रुपमा उखुको रस सेवन गर्नाले अनुहारमा भएका चायाँलाई हटाउन मद्दत गर्छ । साथै उखुको रसमा मुल्तानी माटो मिसाएर पेस्ट बनाएर अनुहारमा लगाउँदा पनि निकै फाइदा मिल्छ । यसरी बनाएको मास्कलाई करिब २० मिनेटसम्म अनुहारमा राख्नुपर्छ । यसपछि चिसो तौलियाले पुछ्नुपर्छ ।

- Advertisement -

– शक्ति प्रदायक उखुको रस सेवनले शरीरमा तुरुन्त शक्ति ल्याउन मद्दत गर्छ । यती मात्रै होइन । उखुको रस खानाले शरीरलाई फूर्तिलो पनि बनाउँछ ।

– मुधमेहका बिरामीले पनि सेवन गर्न सक्छन मधुमेहका बिरामीले पनि उखुको रस सेवन गर्न सक्छन । उखुको रसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ । उखुको रसमा हानीकारक गुलियोपन हुँदैन ।

– क्यान्सरबाट जोगाउँछ विशेषगरी प्रोस्टेट, पेट, फोक्सो र स्तन क्यान्सरका जीवाणुलाई निस्तेज गर्ने गुण उखुको रसमा हुन्छ ।

– वान्ता रोक्छ यदि गर्मीका कारण बारम्बार वान्ता हुन्छ भने त्यस्तो अवस्थामा एक गिलास उखुको रस सेवन गरे फाइदा पुग्छ । एक गिलास उखुको रसमा २ चम्चा मह मिलाए अझै राम्रो हुन्छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार