मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
28.1 C
Kathmandu
41.9 C
Birgunj

यात्रुमा स्वास्थ्य समस्या देखिएपछि धनगढीबाट काठमाडौंका लागि उडेको जहाज नेपालगञ्जमा अकस्मिक अवतरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको उडान नम्बर २५२ एटीआर ७२ जहाज नेपालगञ्ज विमानस्थलमा अकस्मिक अवतरण गरिएको छ।

- Advertisement -

जहाजमा रहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि विमान आकस्मिक अवतरण गरिएको थियो। ‘धनगढीबाट काठमाडौंका लागि उडान नं. २५२ मा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरियो’ बुद्ध एयरले भनेको छ।

विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको पनि व्यवस्था थियो। स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक छ भनेपछि उनी आफन्तका साथ बाहिर निस्किएको बुद्ध एयरले जनाएको छ। उक्जत हाज धनगढीबाट ९ बजे उडेको थियो भने साढे ९ मै नेपालगञ्ज अवतरण गरेको थियो। जहाजले यात्रु लिएर ११ बजे काठमाडौं आइसकेको बुद्ध एयरले जानकारी दिएको छ ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार