शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

फेरि कुटिए काँग्रेसका अर्को मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गोरखा,१२ वैशाख । गोरखा नगरपालिकाको मेयरको लागि काँग्रेसले उम्मेदवार बनाएका विश्वदेव श्रेष्ठ काँग्रेसबाटै कुटिएका छन । आफूलाई नेपाली कांग्रेसकै असन्तुष्ट कार्यकर्ताले हातपात गरेको पीडित श्रेष्ठले बताए ।

- Advertisement -

आज सोमवार उम्मेदवारी दर्ताका लागि फोटो खिचाउन गएको बेला आफूमाथि कुटपिट भएको श्रेष्ठलको भनाई छ । अहिलेका मेयर राजनराज पन्त पनि दोस्रो कार्यकालका लागि मेयरको आकाङ्क्षी थिए । उनकै निकटकाले श्रेष्ठलाई कुटपिट गरेको बुझिएको छ ।

हिजोमात्रै काभ्रेमा पनि काँगेसकोतर्फबाट मेयरको आकांक्षा राखेका एकजनालाई काँग्रेस कार्यकर्ताले नै कुटेका थिए । यसैबीच नेपाली कांग्रेसको गोरखा सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरूले ताला लगाइदिएका छन् ।

- Advertisement -

गोरखा नगरपालिकाको मेयर पदको टिकट बाँडफाँटप्रति उनीहरूको असन्तुष्टि रहेको कांग्रेसका एक नेताले बताएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार