बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...

नेपालको लगातार चौथो जित...

काठमाडौँ,०५ वैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको...
17.1 C
Kathmandu
24.3 C
Birgunj

नेपाली कांग्रेस नेतृ रुना झा नेकपा एमालेमा प्रवेश

सिफारिस

जनकपुर, वैशाख १२ । नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा टिकट नपाएपछी नेपाली कांग्रेस नेतृ रुना झा नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

- Advertisement -

सोमबार उनलाई जुली महतोले प्रवेश गराएकी हुन् । झाले नेपाली कांग्रेसको प्रदेश समिती सदस्यबाट समेत राजीनामा दिँदै एमालेमा प्रवेश गरेकी हुन् ।

एमालेले जनकपुरधामको उपमेयरमा दिएपछि झा एमालेमा प्रवेश गरेकी हुन् ।

- Advertisement -

यसअघि गठबन्धनले मेयर जसपालाई दिएपछी नगर सभापति मनोज साहले पार्टी छाडिसकेका छन् ।कांग्रेसको भागमा उपमेयर परेपछी कांग्रेसले किशोरी साहलाई उम्मेदवार बनाइसकेको छ ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार