शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
17.1 C
Kathmandu
27.1 C
Birgunj

मतदातको स्वास्थ्यको चिन्तामा बिभा ठाकुर

सिफारिस

जनकपुरधाम, वैशाख ३० । मधेस प्रदेशको राजधानी जनकपुरधामसहित सम्पूर्ण ठाउँमा मतदान सुरु भएको छ । यस प्रदेशमा १३६ वटा स्थानीय तह रहेकोमा सबै स्थानीय तहको मतदान स्थलमा मतदान प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
मतदानको दिन सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

- Advertisement -

तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखकी उम्मेदवार बिभा ठाकुर जनकपुरधामको सबै स्थानीय तहको मतदान स्थलमा मतदाताअधिकृत सँग अग्राह गरेकी छिन् लाइनमा लागेको आम जनताहरू यस्तो प्रचण्ड गर्मीमा आफ्नो घरबाट मत खसाल्न आएका छन् र जनता यस्तो प्रचण्ड गर्मीले कष्ट भोगी रहेका छन् भने जनताहरूको लागि सबै मतदान गर्ने स्थलमा पानीको व्यवस्था गर्दिन अनुरोध गरेकी छिन्।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार