25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

बीरगन्जमहानगरको मतगणना बिहान ११ बजेदेखि सुरू हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज ३१ बैशाख । बीरगन्ज महानगरपालिकाको मतगणना आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

- Advertisement -

बिहान ९ बजे बसेको सर्वदलीय बैठकले ११ बजे बाट मत गणना सुरु हुने निर्णय भएकाे प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।

मतगणना बीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित नृसिंह माद्यामिक विद्यालयमा हुने छ। मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल सकिएको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -