25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

बीरगन्जमा अँझै शुरु भएन मतगणना, दलका प्रतिनिधि आउन ढिलाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ३१ बैशाख । बिहान ११ बजेदेखि गर्ने भनिएको मतगणना राजनीतिक दलका प्रतिनिधि नआउँदा ढिला भएको छ ।

- Advertisement -

बिहान ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठक सवा ९ बजे मात्र शुरु भएको हुँदा मतगणना ढिला हुने पौडेलको भनाई छ ।

मतगणना गर्दा हुन सक्ने विवाद समाधान गर्न २२ बुँदे निर्णय सर्वदलीय बैठकले गरेको थियो । निर्वाचन अधिकृत रञ्जिता झाका अनुसार ११ बजे मतगणना गर्ने सहमति भएपनि दलका प्रतिनीधि समयमै नआउँदा मतगणना ढिला हुने भएको हो ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -