25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

बीरगन्ज महानगरपालिकाको मतगणना शुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३१ बैशाख – बीरगन्ज महानगरपालिकाको मतगणना शुरु भएको छ । बिहान ११ बजे देखि गणना हुने भनिएको मत गणना दिउँसो २ बजेर २० मा शुरु भएको हाम्रा सहकर्मीले जनाएको छ । मतगणना स्थलबाट हाम्रा सहकर्मी संतोष साहले लिएको जनकारी अनुसार वडा नं. १ र वडा ३२ को मतपेटिका खुलेको छ ।

- Advertisement -

तोकिएको समयमा भन्दा ढिला गरी मतगणना शुरु भए पनि सबै दलको सहमती अनुसार बडा १ र वडा नं. ३२ को मतपेटिका खुलेको छ । निर्वाचनमा खटिएका कर्मचारीहरुले समयमा मतगणनाको तयारी पुरा गर्न नसक्दा मतगणनामा ढिलाई भएको हो ।

 

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -