जनकपुरधाम, वैशाख ३१ । जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी नै नपरेको दलमा समेत मत परेको पाइएको छ ।
पाँच दलिय सत्ता गठबन्धनबाट नगरप्रमुख पदमा जसपाको लालकिशोर साहले उम्मेदवारी दिएका थिए । गठबन्धनकै कारण नेपाली कांग्रेसको उम्मेदवारी परेन् ।
जनकपुरधामको नगरप्रमुख पदमा कांग्रेसको तर्फबाट उम्मेदवारी नपरे पनि वडा नम्बर–१ को ७८० मत गन्दा रुख छापमा ५६ मत खसेको छ ।