25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी नै नपरेको दलमा समेत मत खस्यो

सिफारिस

जनकपुरधाम, वैशाख ३१ । जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी नै नपरेको दलमा समेत मत परेको पाइएको छ ।

- Advertisement -

पाँच दलिय सत्ता गठबन्धनबाट नगरप्रमुख पदमा जसपाको लालकिशोर साहले उम्मेदवारी दिएका थिए । गठबन्धनकै कारण नेपाली कांग्रेसको उम्मेदवारी परेन् ।

जनकपुरधामको नगरप्रमुख पदमा कांग्रेसको तर्फबाट उम्मेदवारी नपरे पनि वडा नम्बर–१ को ७८० मत गन्दा रुख छापमा ५६ मत खसेको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -