बारा,३१ बैशाख – बाराको प्रसौनी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार बिनोद प्रासद जैसवाल ४१५ मत प्राप्त गरी अग्रता लिएका छन् । मतगणनाको शुरु देखि नै उनी लिड गरी रहेका छन् ।
उनलाई लोकतान्त्रि समाजवादी पार्टीका उम्मेदवार भोला प्रसाद गुप्ताले १९७ मत प्राप्त गरी पछयाउने प्रयास गरी रहेका छन् । नेकपा एमालेका उम्मेदवार जैसवालले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका छन् । त्यसै गरी नेपाली कांग्रसका उम्मेदवार सुनिल कुमार गुप्ता कलवारले १२७ मत प्राप्त गरेका छन् ।