25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

बाराको प्रसौनी गाउँपालिकामा नेकपा एमालेको अग्रता कायमै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,३१ बैशाख – बाराको प्रसौनी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार बिनोद प्रासद जैसवाल ४१५ मत प्राप्त गरी अग्रता लिएका छन् । मतगणनाको शुरु देखि नै उनी लिड गरी रहेका छन् ।

- Advertisement -

उनलाई लोकतान्त्रि समाजवादी पार्टीका उम्मेदवार भोला प्रसाद गुप्ताले १९७ मत प्राप्त गरी पछयाउने प्रयास गरी रहेका छन् । नेकपा एमालेका उम्मेदवार जैसवालले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका छन् । त्यसै गरी नेपाली कांग्रसका उम्मेदवार सुनिल कुमार गुप्ता कलवारले १२७ मत प्राप्त गरेका छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -