25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

बुटवल उपमहानगरमा सात्ता गठबन्धनको तर्फबाट मेयरका कांग्रेसी उम्मेदावारको अग्रता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल,३१ वैशाख – बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले फराकिलो मत अन्तरले अग्रता लिएका छन् ।

- Advertisement -

पछिल्लो मत परिणामअनुसार १४ सय मत गणना भइसक्दा पाण्डेले ६०३ मत पाएका छन् । पाण्डे सत्ता गठबन्धनको तर्फबाट मेयरका लागि उम्मेदवार भएका हुन् । पाण्डेलाई पछ्याईरहेका राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत पाएका छन् ।

एमाले भने तेस्रो स्थानमा छ । एमालेका उम्मेदवार बाबुराम भट्टराईको २३९ मत आएको छ । बुटवल महानगरमा यसअघि एमालेले जितेको थियो । राप्रपाका भगवती पाण्डेले ३१९ मत पाएकी छन् । उपप्रमुखमा पाण्डेले अग्रता कायम गरेकी हुन् ।

उनलाई पछ्याएकी एमालेकी सावित्रा अर्यालको २९४ मत छ । गठबन्धनका तर्फबाट उपमयेरका उम्मेदवार बनेका चिनबहादुर गुरुङले २४३ मत पाएका छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -