शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

बीरगन्ज महानगरपालिकाको मतगणनास्थल बाहिर एमाले र जसपा कार्यकर्ताबीच घम्साघम्सी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३१ बैशाख- बीरगन्ज महानगरपालिकाको मतगणनास्थल नृसिंह मावि परिसर बाहिर एमाले र जसपा कार्यकर्ताबीच घम्साघम्सी चलिरहेको छ ।

- Advertisement -

शनिबार अबेर मात्र शुरु भएको मतगणना दलका प्रतिनिधि बीचको विवादले गर्दा केहीबेर स्थगित हुन पुगेकोमा सुरक्षाकर्मीले सबैलाई बाहिर निकालेर मतगणना सुचारु गराएका थिए । तर सांसद प्रदिप यादवलाई पनि बाहिर निकाल्नुपर्ने मागसहित एमालेका कार्यकर्ताहरुले नाराबाजी गरेर मतगणनास्थल बाहिर प्रदर्शन गरिरहेका छन् ।

- Advertisement -

सोही जसपाका कार्यकर्ताहरु सांसद यादवको समर्थनमा उत्रिएपछि अहिले मगगणनास्थल नृसिंह मावि परिसर बाहिर दुवै पक्षका कार्यकर्ताहरु बीच घम्साघम्सी चलिरहेको छ । मतगणनास्थल बाहिरको स्थितिलाई सुुरक्षाकर्मीले साम्य बनाउने प्रयास गरिरहेका छन् । थप सुरक्षाकर्मीले अहिले त्यहाँ लगिएको छ ।

यद्यपि, मतगणनास्थल भित्र भने शान्तिपुूर्ण रुपमा मतगणना भईहरको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -