25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

पर्साको छिपहरमाई गापा वडा नं. १ को वडा अध्यक्षमा कांग्रेसका कामेश्वर प्रसाद यादव बिजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,३१ बैशाख – पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली काग्रेसका कामेश्वर प्रसाद यादव (भुलटुन) बिजयी भएका छन् । उनी ७२९ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वद्वी नेकपा जसपा रामपुकार यादवले ६४२ मत प्राप्त गरेका छन् ।

- Advertisement -

वडा नं. १ को मतगणना सकिदा सम्म गाउँपालिकाको अध्यक्ष पदमा जसपाका नेता इन्द्रासन कलवार ८९५ मत प्राप्त गरी अग्र स्थान रहेका छन्  भने काग्रेसका उम्मेदवारले ५५६ मत र नेकपा एमालेका उम्मेदवारले ५७८ मत प्राप्त गरेका छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -