जनकपुर, जेठ १ । जनकपुरधाम उपमहनगरपालिकामा काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् ।
उनले निकटतम प्रतिद्वन्दी एमालेका हिरासाह भन्दा दोब्बर मतले लिड गरिरहेका छन् ।
मनोज साहको १२६४ मत आएको छ भने हिराले ६३८ मत ल्याएका हुन् ।
यस्तो छ पछिल्लो ताजा मतपरिणाम–
घण्टाघर( मनाेज साह ) – 1264
एमाले – ( शिवशंकर साह ) 638
आँप -( बलराम महताे) 380
छाता – ( लाल किशोर साह ) 196
साइकल – ( मनाेज चाैधरी ) 164
लालटेन – ( जानकीराम साह ) 131