25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

जनकपुरको ताजा अपडेट : मनोज साह १२६४, हिरा ६३८

सिफारिस

जनकपुर, जेठ १ । जनकपुरधाम उपमहनगरपालिकामा काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् ।

- Advertisement -

उनले निकटतम प्रतिद्वन्दी एमालेका हिरासाह भन्दा दोब्बर मतले लिड गरिरहेका छन् ।

मनोज साहको १२६४ मत आएको छ भने हिराले ६३८ मत ल्याएका हुन् ।

यस्तो छ पछिल्लो ताजा मतपरिणाम–

घण्टाघर( मनाेज साह ) – 1264

एमाले – ( शिवशंकर साह ) 638

आँप -( बलराम महताे) 380

छाता – ( लाल किशोर साह ) 196

साइकल – ( मनाेज चाैधरी ) 164

लालटेन – ( जानकीराम साह ) 131

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -