22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

बीरगन्जकाे वडा १,२,३१ र ३२ काे मेयर र उपमेयरकाे ३५७९ मतमा करिब ४० % मत बदर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १ जेठ । बीरगन्जकाे वडा १,२,३१ र ३२ काे मेयर र उपमेयरकाे कुल मतमा करिब ४० % मत बदर भएकाे छ।

- Advertisement -

हल सम्म ३५७९ मत गर्णा गर्दा मेयर पदकाे कुल मत मध्ये ९३१ मत बदर रहेकाे जनकारी प्राप्त भएकाे छ। त्यसै गरी उपमेर तर्फ कुल ३५७९ मतकाे १८७३ मत बदर रहेकाे छ।

- Advertisement -

यस्काे अंकलन गर्दा मेयर तर्फ २६.०१ % मत बदर रहेकाे छ भने उपमेयर तर्फ ५२.३३ % मत बदर रहेकाे छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -