22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

पोखरामा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पोखरा, २ जेठ कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उमेदवार धनराज आचार्यले अग्रता बढाउदै लगेको छ । जारी मत गणनामा आचार्यले ४०४१ मत प्राप्त गरी अग्रता लिएका हुन् ।

- Advertisement -

उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मत प्राप्त गरेका छन् । यता राप्रपाका शंकर खरालले ५०० र खडकराज पौडेलले २३२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ४ हजार १९१ मत पाएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१११ मत पाएकी छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -