मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

टि -१० क्रिकेट लिगमा...

बैशाख,०४ वैशाख । बीरगन्जमा जारी टि – १० क्रिकेट लिगमा मंगलबार...

खेल मैदान निर्माणमा भ्रष्टाचार...

काठमाडौं,०४ वैशाख । डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा ५...

६० लाख मूल्य बराबरको...

काठमाडौं,०४ वैशाख । नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले १...

बीरगन्ज महानगरद्वारा ९ महिनामा...

बीरगन्ज,०४ वैशमख । बीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड...
27.1 C
Kathmandu
39.2 C
Birgunj

राष्ट्रपति भण्डारीले गरिन् काँक्रेविहारको भ्रमण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अनौपचारिक भ्रमणका लागि सुर्खेत पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको भ्रमण गरेकी छन् । मंगलबार सुर्खेत आएकी राष्ट्रपति भण्डारीले पुरातात्विक एवं ऐतिहासिक काँक्रेविहारको भ्रमण गरेकी हुन् ।

- Advertisement -

भ्रमणका क्रममा वीरेन्द्रनगर नगरपालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै मायाको चिनो प्रदान गरेको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी मंगलबार दिउँसो १ः४५ बजे सुर्खेत आएको जानकारी दिए ।

राष्ट्रपति भण्डारी मंगलबार सुर्खेतमै वास बस्ने र बुधबार बाजुराको​ बडिमालिका दर्शनका लागि जाने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार