शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार- हेर्नुहोस् तस्वीरहरू

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । आइतबार दुर्घटनामा परेको तारा एयरको विमानबाट सबै २२ वटै शव संकलन गरी काठमाडौं ल्याइसकिएको छ । पोखराबाट जोमसोम जाँदा दुर्घटनामा परेको उक्त विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

- Advertisement -

नेपाली सेनाले दुर्घटनास्थलमा गई मृतकको शव संकलन गरी काठमाडौं पठाएको छ ।

नेपाली सेनाले गरेको खोज तथा उद्धार कार्यको तस्वीर हेर्नुहोस् ।

- Advertisement -

            

तस्वीर सौजन्य : नेपाली सेना ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार