22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

बारामा हत्या गरेर भागेका युवक काठमाडौंबाट पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाराको कलैयामा ७० वर्षका वृद्धको हत्या गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको रामपुर घर भएका ३८ वर्षीय बजरंगी मलाहा छन् ।

- Advertisement -

जेठ २७ मा मलाहाले बाराको कलैया उप महानगरपालिका वडा नम्बर–९ घर भएका ७० वर्षीय अहमद मियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताए । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी परिसर काठमाडौंको टोलीले मलाहालाई गौशालाबाट पक्राउ गरेका हुन् ।

- Advertisement -

आफूले राख्न दिएको पैसा फिर्ता नगरेको निहुँमा मलाहाले पिकले हिर्काएर महमदको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी राजेश थापाले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -