23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

प्रदेश सरकारले केही गर्न सकेन : मुख्यमन्त्री राउत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०१ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले केही गर्न नसकेको स्वीकारेका छन् ।

- Advertisement -

केही गर्न नसक्नुको कारण सरकारको पाँच वर्षे कार्यकाल सिक्ने र नियमावली बनाउने गर्दा नै बितेको हुँदा स्वरोजगारदेखि जनताको समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री राउतले बताए ।

- Advertisement -

‘युवाहरूलाई उधमशील बनाएर स्वरोजगार तथा वैदेशिक पलायनलाई रोक्नुपर्ने हो तर मधेश प्रदेशमा नै सबैभन्दा बढी युवा पलायन भएका छन्’, नेपाल चेम्बर्स अफ कमर्स महोत्तरीले आयोजना गरेको कार्यक्रममा उनले भने ।

सङ्‍घीय सरकारको हस्तक्षेपका कारण पनि काम गर्न नसकिएको पनि उनले गुनासो गरे ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -