शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...
18.1 C
Kathmandu
23.8 C
Birgunj

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एक महिला पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०१ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट एक राण्ड गोलीसहित एक महिला पक्राउ परेकी छिन्।

- Advertisement -

आन्तरिक उडानतर्फको प्रस्थानबाट एक राउण्ड गोलीसहित सर्लाहीको हरिपुर नगरपालिका–७ कि ३६ वर्षीया किरणकुमारी सिंह पक्राउ परेकी हुन्। उनलाई मंगलबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो। सिंहले बोकेको ह्याण्ड ब्यागबाट उक्त गोली बरामद भएको प्रहरीले जनाएको छ।

उनी बुद्ध एअरको उडानमार्फत् काठमाडौंबाट जनकपुर जान लागेकी थिइन्। सो क्रममा एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ।

- Advertisement -

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार