21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
28.1 C
Birgunj

जिसस बर्दियामा कांग्रेसको प्यानलै विजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०१ असार । अन्य दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्। जिसस उपप्रमुख र सात सदस्यमा पनि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

- Advertisement -

आठ स्थानीय तह रहेको बर्दियामा जिससका लागि अन्य दलको उम्मेदवारी नपरेपछि कांग्रेसले प्यानल नै जितेको हो।

- Advertisement -

जिसस उपप्रमुखमा अमिताकुमारी यादव चयन भएकी छन्। सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -