29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

मधेश प्रदेश सरकारले चार पाङ्ग्रे सवारी नकिन्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०२ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङ्ग्रे सवारी साधान खरिद गर्न रकम विनियोजन नगर्ने भएको छ ।

- Advertisement -

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले २०७९/८० को बजेट विनियोजन विद्येयक पेश गर्दै सवारी साधान खरिदमा रोक लगाएका हुन ।

- Advertisement -

‘आगामी आर्थिक बर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन्,’ मन्त्री साहद्धारा प्रस्तुत बजेटमा भनिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -