21.1 C
Kathmandu
Wednesday, June 29, 2022
21.1 C
Kathmandu
25.2 C
Birgunj

५०० सय रुपैयाँले बढयाे सुनकाे मुल्य

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ असार । शुक्रबार सुनको मूल्य तोलामा ५०० सय रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज ५०० रुपैयाँले वृद्धि भएको हो । यस्तै, तेजाबी सुनको मूल्यमा पनि आज ५०० रुपैयाँले नै बढ्दै ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा १० रुपैयाँले मात्र बढ्दै एक हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -