21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.3 C
Birgunj

करिब ४ लाख भारतीय मुद्रासहित युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०३ असार । प्रतिबन्धित भारतीय मुद्रासहित नेपाली युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका यात्रु तनहुँको व्यास नगरपालिका १२ का रन्जन पाण्डे ३ लाख ९३ हजार ६५० भारतीय रुपैंयासहित पक्राउ परेका हुन्।

- Advertisement -

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार पाण्डेले लिई आएको ह्याण्ड ब्‍यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकजाँच गर्ने क्रममा नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैयाँ फेला परेको हो।

- Advertisement -

पक्राउ परेका पाण्डेलाई बरामद रकमसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -