21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

बीरगन्ज महानगरकाे ११ ‍‍‍औँ अधिवेशन असार १० गते हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०३ असार । बीरगन्ज महानगरपालिकाकाे ११ ‍‍‍औँ अधिवेशन यही असार १० गते हुने भएकाे छ ।

- Advertisement -

महानगरले शुक्रबार सूचना जारी गर्दै बीरगन्ज महानगरपालिकाकाे ११ औँ नगर अधिवेशन असार १० गते बिहान ८ बजेदेखि नगरसभागृहमा गर्ने जानकारी दिएकाे हाे ।

- Advertisement -

यस्तै नगरअधिवेशनमा प्रस्तुत गर्ने एजेण्डा पनि तय गरेकाे छ ।

नगरअधिवेशनमा आगामी आ.ब. २०७९/०८० काे नीतिहरु प्रस्ताव गर्ने, बजेट याेजना तथा कार्यक्रम प्रस्ताव गर्ने, आर्थिक विधेयक २०७९ र विनियाेजन विधेयक २०७९ पेश गर्नुका साथै विविध विषयमाथि छलफल हुने कार्यसूची तय गरेकाे हाे ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -