21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
28.1 C
Birgunj

रौतहटमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको मुत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०४ असाेज । रौतहटमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको ज्यान गएको छ ।

- Advertisement -

रौतहटको गढीमाई नगरपालिका १ समनपुर खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट भएको हो ।

- Advertisement -

शनिबार बिहान करिब ८ बजे भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा स्थानीय बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्युु भएको स्थानीयले बताएका छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -