22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

वृद्धको हत्याको अभियोगमा एक युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०४ असार । बारामा एक वृद्धको हत्याको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

- Advertisement -

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९ बस्ने ३१ वर्षीय बजरंगी साह तुरहा रहेका छन् । तुरहालाई ७२ वर्षीय अहमद मियाँ चुडिहारको हत्या अभियोगमा पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

- Advertisement -

जेठ २६ गते राति साँढे ८ बजे आँपको बगैँचामा फुसको छाप्रोमा सुतिरहेको अवस्थामा चुडिहारको हत्या भएको थियो भने जेठ २७ गते शव फेला परेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -