21.1 C
Kathmandu
Wednesday, June 29, 2022
21.1 C
Kathmandu
25.2 C
Birgunj

विदेश पठाइदिने भन्दै ठगी गर्ने एक युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया,०५ असार । विदेश पठाइदिने भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

- Advertisement -

पोखरा र काठमाडौंका २ जना महिलालाई विदेश पठाउने भन्दै ठगी गर्ने बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का रुपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

पोखरा महानगरपालिका वडा नम्बर १६ बिरौटा बस्ने २२ वर्षीया एक महिलालाई क्यानडा पठाइदिने भन्दै ११ लाख ७१ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोला बस्ने २८ वर्षीया अर्की महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु दिन्छु भनी चेक बाट ९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -