शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

गठबन्धनलाई जोगाउँदै चुनावमा जाने हो: माधव नेपाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छ महिनाभित्र संघीय/प्रदेश सभा चुनाव हुने बताएका छन्।

- Advertisement -

मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको उनले बताए। आज काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने बताए।

‘गठबन्धन जोगाउँदै चुनावमा जुट्नुपर्नेछ,’ उनले भने, ‘छ महिनाभित्र चुनाव हुन्छ। मंसिरलाई आधार मानेर चुनावको तयारी छ। अहिलेदेखि नै चुनावबारे तयारी गर्नुपर्छ। गठबन्धन गर्ने भएकोले सिटबारे पनि छलफल गर्नुपर्नेछ।’

- Advertisement -

उनले आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग पनि छलफल गरिएको बताए। कमजोरीका समीक्षा गर्दै मिलेरै अगाडि बढ्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको उनले बताएका छन्।

उनले स्थानीय तह चुनावमा गठबन्धन गरेर नै महानगरमा पार्टीका उम्मेदवार जितेको बताएका थिए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार