शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
28.8 C
Kathmandu
28.8 C
Kathmandu
34.9 C
Birgunj

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०६ असार । मलेसियामा जारी एसीसी महिला टी २० क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज नेपालले बहराइनविरुद्ध खेल्दैछ।

- Advertisement -

मौसमले प्रभाव पारेको खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो। अब बहराइनले पहिले ब्याटिङ गर्ने भएको छ।

नेपालले पहिलो खेलमा भुटन र दोस्रा खेलमा कुवेतलाई हराएको छ। नेपालले आजको खेलमा जित निकाले सेमिफाइनलमा स्थान बनाउने छ। फाइनलमा पुग्ने टिमले एसिया कप खेल्ने अवसर पाउनेछ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -