21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.7 C
Birgunj

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाले बुझायो आयल निगमलाई पत्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ ।

- Advertisement -

सोमबार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएको हो ।

- Advertisement -

राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, शुद्धिकरण चार्ज, कर, भाडा दर लगायतका विषयमा जानकारी माग गरेको छ ।

त्यस्तै, नेपालका भिभिआपीलाई वर्षमा कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरुको बोनस कति छ भन्ने पत्र बुझाइएको शाहीले बताए।

आयल निगमले सोमबारदेखि लागू हुनेगरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएपछि विरोध सुरु भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -