22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडा वृद्धि,(भाडादरसहित)

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा पनि वृद्धि गरेका छन् ।

- Advertisement -

नेपाल वायु सेवा सञ्चालक संघले सोमबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि गरेको जनाएको हो । संघले जारी गरेको सूचनाअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढी रुटमा बढेको छ । काठमाडौं–धनगढीको भाडा ८४० रुपैयाँले बढेर कूल भाडा १६ हजार ८ सय ५ रुपैयाँ पुगेको छ ।

- Advertisement -

यस्तै, काठमाडौं–माउन्टेनतर्फ ६५५ रुपैयाँ बढेर भाडादर १४ हजार ७ सय २० पुगेको छ । सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेर ४ हजार १ सय ९५ रुपैयाँ रहेको छ । काठमाडौं–भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ भने भाडादर २ सय रुपैयाँले बढेको।

यसैगरी काठमाडौंदेखि अन्य रुटको पनि भाडादर बढेको छ । वृद्धि भएको भाडा बुधबारबाट लागु हुने संघले सूचनामा भनेको छ ।

हेर्नुहोस् हवाई भाडाको सूचीः

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -