शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो ।

- Advertisement -

कार्यकारी अध्यक्ष अधिकारीलाई विभिन्न आरोप लगाइएको छ । उनीमाथि कर्मचारीलाई दूर्व्यवहार गरेको, ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, निगमको सेवा विस्तार गर्न साउदी अरब जाँदा तोकिएको भन्दा बढी टोली लगेकोलगायत थुप्रै आरोपहरु छन् ।

पछिल्लो समय संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग उनको सम्बन्धन राम्रो थिएन । आलेले अधिकारीलाई अश्लिल शब्द बोलेर गाली गरेको अडियोले बजार नै तात्यो । उक्त अडियो प्रकरणपश्चात् आलेको राजीनामा नै मागिएको थियो ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार