24.1 C
Kathmandu
Thursday, July 7, 2022
24.1 C
Kathmandu
32.7 C
Birgunj

५ बुँदे माग अघि सार्दै भोलि बुधबारदेखि नियमित उडान रोक्ने घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – वायु सेवा सञ्चालक संघ नेपालले आज पत्रकार सम्मेलन मार्फत ५ बुँदे माग अघि सार्दै हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै भोलि बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।

- Advertisement -

संघले उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो । विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।

- Advertisement -

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -