22.1 C
Kathmandu
Wednesday, June 29, 2022
21.1 C
Kathmandu
25.2 C
Birgunj

एकीकृत समाजवादी पार्टीले लगातार चार दिनसम्म बैठक वस्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,७ असार – नेकपा एकीकृत समाजवादी पार्टीले लगातार चार दिनसम्म बैठक बोलाएको छ । पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले १० असारमा पोलिटब्युरो बैठक, ११ गते केन्द्रीय कमिटी, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइए बताएका छन् ।

- Advertisement -

बैठकमा मन्त्रीहरूको हेरफेरबारे पनि छलफल हुने स्रोतले बतायो । पार्टी नेतृत्व मन्त्री हेरफेरको चरम दवाव झेली रहेको बेला बैठक बोलाइएको छ । बैठकमा पार्टी संगठन र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ ।

- Advertisement -

एकीकृत समाजवादीले आगामी निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्नेमा जोड आएको छ । उसले असारमै सिटको भागबन्डा टुंग्याउन पनि दबाब दिँदै आएको छ

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -