21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०८ असार । पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

- Advertisement -

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५५७ जनाको पीसीआर परीक्षणमा २८ जना र ८५० जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

- Advertisement -

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्‍ये १३९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइशोलेशन र १ जना आईसीयूमा छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८१७पुगेको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -