21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.3 C
Birgunj

बीरगन्जका मेयर सिंह र भाजपा सांसद जयसवालबीच भेटघाट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ असार । बीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाइ भारतको सत्तारुढ दल भारतीय जनता पार्टील(भाजपा) का बिहार प्रदेश अध्यक्ष डाक्टर सन्जय जयसवालले भेटघाट गरेका छन् ।

- Advertisement -

बिहारको बेतिया क्षेत्रका सांसद समेत रहेका जयसवालले बुधबार महानगरपालिकाको कार्यालयमै पुगेर मेयर सिंहलाइ सम्मानित गर्दै बधाइ दिनुका साथै सफल कार्यकालको शुभकामना पनि दिए ।

- Advertisement -

साथै बिहारका सांसद जयसवालले राेटी बेटीकाे सम्बन्धलाई अझ मजबुद बनाउने गरी काम गर्न आग्रह गर्नुका साथै आफ्नाे तर्फबाट गर्नपर्ने सहयाेग गर्न आफू सँधै तयार रहेकाे बताएका थिए ।

मेयर सिंहले पनि भाजपाका सांसद जयसवाललाइ रुद्राक्षको माला लगाएर स्वागत गर्दै धन्यवाद दिए । त्यस अवसरमा वरिष्ठ पत्रकार चन्द्रकिशोर, वीरगन्जका उद्योगपति अशोक बैद्य लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -