शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

सार्वजनिक विदामा पनि सिडियो...

बीरगन्ज,०८ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले २०८१ सालका केहि सार्वजनिक बिदाका दिनमा...

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...
29.1 C
Kathmandu
40.8 C
Birgunj

बीरगन्जका पत्रकार भारतमा सम्मानित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ११ असार – यात्रा डेलीका प्रबन्ध निर्देशक पत्रकार रामकुमार सर्राफ भारतमा सम्मानित भएका छन् । मिडिया फर बर्डर हार्माेनीले सीमाञ्चल अन्तर्राष्ट्रिय पत्रकारिता सम्मान २०२२ बाट सर्राफलाई सम्मानित गरिएको हो ।

- Advertisement -

मिडिया फार बोर्डर हार्माेनीले शनिवार भारत बिहारको थाई मन्दिर परिसरमा आयोजना गरेको भारत नेपाल समिट २०२२ का अवसरमा द हिमालयन टाइम्सका पर्सा जिल्ला संवाददाता फोटो पत्रकार समेत रहेका सर्राफ सम्मानित भएका हो । सर्राफ फोटो पत्रकार संघको पूर्व केन्द्रिय उपाध्यक्षसमेत रहेका छन भने बीरगन्ज बिभिन्न समाजिक संघ संस्थामा पनि आबद्ध रहेका छन् । उनी सम्मानित भएका कार्यक्रममा बीरगन्ज आधा दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

विगत साढे २ दशकभन्दा लामो समयदेखि पत्रकारितामा निरन्तर रुपमा सक्रिय रहेका सर्राफले सञ्चारमाध्यममार्फत नेपाल भारतको सम्बन्धलाई सुदृढ बनाउन भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको अयोजक संस्थाले जनाएको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार