25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

प्रतिनिधि सभा बैठक आज बस्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१२ असार । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)’ पेस गर्ने सम्भावित कार्यसूची छ।

- Advertisement -

यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

- Advertisement -

यस्तै, ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -