25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

रोहित शर्मालाई कोरोना संक्रमण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१२ असार । भारतीय टेस्ट टोलीका कप्तान रोहित शर्मालाई कोरोना संक्रमण देखिएको छ । ​इंग्ल्यान्डविरुद्धको एक टेस्टका लागि एजब्यास्टनमा रहेका रोहितलाई कोभिडको र्यापिड टेस्टको दौरान संक्रमण देखिएको हो ।

- Advertisement -

कोरोना संक्रमण देखिएपछि रोहित होटलमै सेल्फ आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमणका कारण ओपनर रोहितले इंग्ल्याण्डविरुद्धको टेस्ट गुमाउने सम्भावना बढेको छ ।

- Advertisement -

इंग्ल्याण्ड र भारतबीचको टेस्ट शुक्रबार सुरु हुँदैछ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -