बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
19.1 C
Kathmandu
25.6 C
Birgunj

शेयर बजार दुई घण्टामा ७३ अंकको वृद्धि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१२ असार । साताको पहिलो कारोबार दिन (आइतवार) शेयर बजारमा उछाल आएको छ ।

- Advertisement -

बजार खुलेको दुई घण्टा अवधिमा नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ७३.४३ अंकले १९३५.४९ विन्दुमा पुगेको हो । एक बजेसम्म नेप्से परिसुचक ३.९४ प्रतिशतले बढेको छ ।

यस अवधिमा कारोबारमा आएका २२० कम्पनीको २८ लाख ४९ हजार ९१५ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ५ करोड बढीको शेयर कारोबार भएको छ ।

- Advertisement -

कारोबारमा आएका २२० धितोपत्र मध्ये नागरिक लगानी कोष र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुबै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार